चीन र एसियासँगै खोपको विषयमा जातिवादको प्रतिरोध गर्ने चिनियाँ परराष्ट्र मन्त्रीको भनाइ
2021-04-07 20:04:24cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले चीनले कोभिड १९ खोप सम्बन्धी कूटनीति नगर्ने बताउँदै सिङ्गापुरसँग कोभिड १९ खोपको उत्पादन, संचय र ढुवानी सम्बन्धी सहयोगबारे छलफल गर्ने कुरामा जोड दिनुभएको छ।

सिन ह्वा समाचार समितिका अनुसार, वाङ यीले मार्च ३१ तारिखदेखि अप्रिल ३ तारिखसम्म फु च्यान प्रान्तमा अघि पछि गरी सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र गणतन्त्र कोरियाका विदेश मन्त्रीहरुसँग आतिथ्य सत्कार गरेपछि पत्रकारसँगको विशेष अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।