सर्बियाका राष्ट्रपतिद्वारा चिनियाँ खोप ग्रहण
2021-04-07 19:43:12cri
Share with:

सर्बियाका राष्ट्रपतिद्वारा चिनियाँ खोप ग्रहण_fororder_Sarbiya

सर्बियाका राष्ट्रपति अलेक्जेण्डर भुसिसले चिनियाँ साइनोफार्मको खोप लगाउनु भएको छ। उहाँले यही अप्रिल ६ तारिख चिनियाँ खोप लगाउनु भएको हो। उहाँले चिनियाँ खोप लगाएपछि सर्वसाधारणहरुलाई पनि चिनिया खोप लगाउन उत्प्रेरित गर्नु भएको छ। टेलिभिजनमा बोल्दै उहाँले साइनोफार्म खोप उत्कृष्ट रहेको विशेषज्ञको सुझाव अनुसार आफूले खोप लगाएको बताउनु भयो।