फुच्याङ प्रान्तको विशेष कृषिबाट ग्रामीण क्षेत्रको पुनःउत्थानलाई सहयोग
2021-04-09 14:58:15cri
Share with:

फुच्याङ प्रान्तको विशेष कृषिबाट ग्रामीण क्षेत्रको पुनःउत्थानलाई सहयोग_fororder_201

केही वर्षयता फुच्याङ प्रान्तीय छ्युआन चौ शहरको छ्युआन काङ जिल्लाले कृषि क्षेत्रको पुनःसंरचना गरी विभिन्न फलफुल र तरकारी उद्योगको ठूलो विकास गरेको छ जसबाट हजारौँ परिवारसम्म ताजा फलफुल र तरकारी पुर्याउनुका साथै स्थानीयहरूलाई दीगो आय प्रदान गरिएको छ र ग्रामीण क्षेत्रको पुनःउत्थानको स्तम्भ उद्योग पनि बनेको छ।