सन् २०२१को पहिलो त्रैमासिकमा, चीनको आरसीईपीका बाँकी १४ सदस्य राष्ट्रहरूको कुल आयात र निर्यातको कूल रकम गत वर्षको तुलनामा २०% भन्दा बढी
2021-04-13 19:43:13cri
Share with:

यसै त्रैमासिकमा आशियान, युरोप लीग, अमेरिका र जापान चीनका अघिल्ला चार व्यापारिक साझेदार

यस वर्षको पहिलो त्रैमासिकमा, चीनको आरसीईपीका बाँकी १४ सदस्य राष्ट्रहरूको कुल आयात र निर्यात २६ खर्ब ७० अर्ब थियो, जुन गत वर्षको तुलनामा २२.९ प्रतिशतले वृद्धि भएको छ। यसले चीनको कुल विदेश आयात र निर्यातको कूल रकमको ३१.५ प्रतिशत ओगटेको छ।

सन् २०२०को नोभेम्बर १५ तारिख आसियानका १० देशहरू, चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्यूजिल्याण्डले औपचारिक रूपमा आरसीईपी सम्झौतामा हस्ताक्षर गरेका थिए।