"द ल्यान्सेट" को सम्पादकीयमा महामारीमा चीनको सफल प्रतिक्रियाको पुष्टि #कोभिड१९
2021-04-13 17:27:41cri
Share with:

आधिकारिक मेडिकल पत्रिका "द लान्सेट" ले एक सम्पादकीय प्रकाशित गर्दै चीनको वुहान बन्दाबन्दी "खुल्ला” गरिएपछि, चीनले महामारीको बारेमा सफलतापूर्वक प्रतिक्रिया देखाएर आर्थिक तथा सामाजिक गतिविधिलाई पुनः स्थापित गरेको छ। उक्त लेखमा भनिएको छ कि वैज्ञानिक र स्वास्थ्यका मुद्दाहरुमा टकराव भन्दा पनि सहयोग बढी प्रभावकारी छ, विश्वव्यापी स्वास्थ्य चुनौतीहरुलाई विश्वव्यापी प्रतिक्रिया र सहयोगको आवश्यकता छ।