स्वच्छ ऊर्जा शक्तिबाट भविष्यको सिर्जना #चीनकोविकास
2021-04-13 16:01:53cri
Share with:

स्वच्छ ऊर्जा शक्तिबाट भविष्यको सिर्जना #चीनकोविकास_fororder_04131

केही वर्षयता चीनले तीव्र रूपमा नयाँ ऊर्जा शक्ति र नवीकरणीय ऊर्जा शक्तिको विकास गर्दै आएको छ।

स्वच्छ ऊर्जा शक्तिबाट भविष्यको सिर्जना #चीनकोविकास_fororder_04134

तलका फोटामा देखिएको यो चीनको पश्चिमी भागमा अवस्थित सौर्य ऊर्जा विद्युतीय केन्द्र हो।

 स्वच्छ ऊर्जा शक्तिबाट भविष्यको सिर्जना #चीनकोविकास_fororder_04132

चीनको चौधौँ पञ्च वर्षीय योजना अनुसार, चीनले नयाँ ऊर्जा, हरित वातावरणको संरक्षण आदि व्यवसायको विकासलाई अघि बढाउँदै आर्थिक सामाजिक विकासलाई पूर्ण रूपमा हरित विकासतर्फ परिवर्तन गर्ने छ।