नर्सिङ दिवसको शुभकामना
2021-05-12 21:49:26CRI
Share with:

हाल नेपालमा गम्भीर रूपमा कोभिड-१९ महामारी फैलिरहेको छ। यस्तो महासंकटबीच मै १२ तारिख नर्सहरूको पर्वको रूपमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस आएको छ। यसै घडीमा हाम्रा परिवार र साथीहरूको ज्यान र स्वास्थ्यको राम्रो ख्याल विचार गर्न दिनरात व्यस्त भएका प्यारा नर्सहरूले नर्सिङ दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।