विश्वमा निर्माणधिन सबभन्दा ठूलो जल विद्युत स्टेशन
2021-06-04 20:41:20CRI
Share with:

जल विद्युत स्टेशन नेपालमा थुप्रै छ। तर तपाईंलाई थाहा छ ? विश्वमा निर्माणधिन सबभन्दा ठूलो जल विद्युत स्टेशन कहाँ छ? हेरौं।

नेपालमा चिनियाँ सहयोगमा निर्मित जल विद्युत स्टेशन पनि धेरै छन्। तपाईंलाई कुनकुन थाहा छ कमेन्टबक्समा मलाई बताउनुहोला।