सीद्वारा पार्टी सदस्यहरुलाई पार्टीमा सामेलको शपथको समीक्षाको नेतृत्व
2021-06-18 20:26:09cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको १०० औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले जुन १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको प्रदर्शनी हलमा "चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक प्रदर्शनी" को अवलोकन गर्नुभयो र पार्टी सदस्यहरुलाई पार्टीमा सामेलको शपथको समीक्षाको नेतृत्व गर्नुभयो।