राष्ट्राध्यक्ष सीद्वारा सीपीसीको इतिहास प्रदर्शनीको अलोकन
2021-06-18 19:42:55cri
Share with:

राष्ट्राध्यक्ष सीद्वारा सीपीसीको इतिहास प्रदर्शनीको अलोकन_fororder_1

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको १०० औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले जुन १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको प्रदर्शनी हलमा "चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक प्रदर्शनी" को अवलोकन गर्नुभयो र पार्टी सदस्यहरुलाई पार्टीमा सामेलको शपथको समीक्षाको नेतृत्व गर्नुभयो।

राष्ट्राध्यक्ष सीद्वारा सीपीसीको इतिहास प्रदर्शनीको अलोकन_fororder_2

अवलोकनका अवसरमा उहाँले संघर्षको मार्गलाई ध्यानमा राख्ने र ऐतिहासिक मिशनको रूपमा कार्य गर्नु पर्ने भन्दै पार्टीको संघर्षको इतिहासबाट अगाडि बढ्न शक्ति प्राप्त गर्ने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीद्वारा सीपीसीको इतिहास प्रदर्शनीको अलोकन_fororder_4

उक्त कार्यक्रममा ली ख छ्याङ्ग, ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल ची, हान चङ र वाङ छी शानले पनि भाग लिनुभएको छ।