वर्तमान विश्वको चुनौतीको संयुक्त सामना गर्न संयुक्त राष्ट्र संघद्वारा ताकिता
2021-06-20 16:31:15cri
Share with:

वर्तमान विश्वको चुनौतीको संयुक्त सामना गर्न संयुक्त राष्ट्र संघद्वारा ताकिता_fororder_QQ图片20210620154520

जुन २० तारिख विश्व शरणार्थी दिवस हो। यस वर्षको मुख्य विषय एक भएर सफल हुनसकिन्छ भन्ने हो। संयुक्त राष्ट्र संघीय शरणार्थी मामिलाका वरिष्ठ अधिकारी फिलिप ग्लान्दीले सम्बोधन गर्दै सन् २०२०मा लगभग ८ करोड २४ लाख वयस्क र बालबालिका युद्ध, हिंसाका घर छोडेर भागेका छन् र उक्त संख्या इतिहासको सबभन्दा बढी रहेको उल्लेख गर्नुभयो। उहाँले गत वर्ष धेरैजसो घरमा बसेर महामारीको प्रतिरोधका क्रममा बाँच्नका लागि घर त्यागेको भन्दै विगत तीन वर्षमा मात्रै लगभग १० लाख बालबालिका निर्वासनका क्रममा जन्मिएका जानकारी दिनुभयो।

क्लान्दीका अनुसार, विश्व शरणार्थी दिवसबाट रानीतिज्ञहरूले अरू बढी कदम चालेर संघर्ष र संकटको समाधान र प्रतिरोध गर्नुपर्ने बताउनुभयो। नेतागणले मिलेर वर्तमान विश्वसमक्ष देखा परेका चुनौतीको सामना गर्न प्रयास गर्नुपर्ने पनि उहाँले दोहोर्याउनुभयो।