दक्ष व्यक्ति भित्र्याउनु हाईनानको स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण गर्ने केन्द्रीय मामिला
2021-06-21 16:17:43cri
Share with:

जुन २१ तारिख विहान चीनको राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको छ। हाईनान प्रान्तका गभर्नर फङ फैले दक्ष व्यक्ति भित्र्याउनु स्वतन्त्र व्यापार बन्दरगाहको केन्द्रीय मामिला भएको बताउँदै खास गरी विदेशी दक्ष व्यक्ति भित्र्याउने लक्ष्य भएको बताउनुभयो।

हाईनान प्रान्तले दक्ष व्यक्ति भित्र्याउन अनेकौं सहुलियत नीतिको तर्जुमा गरिसकेको छ।