विश्वको छानोमा पर्ने सानो पसल
2021-06-21 16:15:58cri
Share with:

विश्वको छानोमा पर्ने सानो पसल_fororder_小屋2

तिब्बतको पवित्र स्थल ल्हासामा प्रतिदिन धेरै पर्यटकहरू घुम्न पुगेका छन्।

विश्वको छानोमा पर्ने सानो पसल_fororder_小屋3

“विश्वको छानोको मूल्यवान मोती” कहलाइएको पोताला दरबारको तला अर्थात् समुद्री सतहदेखि ३६८० मिटरको उचाइमा पर्ने दही पसल विश्वको सबैभन्दा अग्लो दही पसल हो।

विश्वको छानोमा पर्ने सानो पसल_fororder_小屋1.JPG

यो दही पसलका मालिकले सन् २००७मा खोलेयता पर्यटकहरू हरेकले आफ्ना शब्दहरू कुँदेर छोडेका छन्। केही वर्षहरूपछि त्यहाँ पुग्ने पर्यटकहरूले तिब्बतमा आफ्नो विशेष संस्मरण पत्ता लगाउन सक्नेछन्।