चिनियाँ खोपद्वारा एसियाली विकासोन्मुख मुलुकहरुको खोपमा ठूलो योगदान
2021-06-21 15:22:53cri
Share with:

सन् २०२१ सालको पहिलो ६ महिनाहरुमा चिनियाँ खोपले एसियाली विकासोन्मुख मुलुकहरुको खोप कार्यमा ठूलो योगदान दिएको छ।

चीनले आफ्नो मुलुकको महामारीलाई छिटो र राम्रो नियन्त्रण मात्र होइन, विदेशी मुलुकहरुलाई पनि ठूलो योगदान पुर्याएको छ।