१०० वर्षीय जेष्ठ नागरिकका आँखामा चीनका परिवर्तनहरू #नेपालीभाषीचिनियाँ
2021-07-01 17:28:05CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएदेखि १०० वर्ष भइसक्यो। १०० वर्षको अवसरमा चीनमा के के परिवर्तन र सुधार भएको छ। नेपालका १०० वर्षीय जेष्ठ नागरिकका आँखाबाट हेरौं।