सुन्दर कमलको फूल
2021-07-20 10:38:59cri
Share with:

सुन्दर कमलको फूल_fororder_7202

सुन्दर कमलको फूल_fororder_7203

गृष्म दरबारको कमलको फूल ज्यादै सुन्दर छ। हरेक वर्षको जुलाई बीस तारिखदेखि अगस्ट बीस तारिखसम्म धेरै मानिसहरु यहाँ फक्रेको कमलको फूल हेर्न ओइरिन्छन्।