आँधीका कारण चीनको चच्याङ समुद्री क्षेत्रमा विशाल लहर
2021-07-23 10:02:49cri
Share with:

आँधीका कारण चीनको चच्याङ समुद्री क्षेत्रमा विशाल लहर_fororder_1

यस वर्षको छैठौँ आँधी “फाइरवर्क” का कारण हालै चीनको चच्याङ प्रान्तको थाइचौ सहर नजिकको समुद्री क्षेत्रमा विशाल लहर उठेको छ।

आँधीका कारण चीनको चच्याङ समुद्री क्षेत्रमा विशाल लहर_fororder_2

धेरै पर्यटकले यो क्षणलाई समुद्र छेउ पुगेर आफ्नो क्यामेरामा कैद गरेका छन्।

आँधीका कारण चीनको चच्याङ समुद्री क्षेत्रमा विशाल लहर_fororder_3

साथै, केही दिन अगाडि चीनको हनान प्रान्तमा भएको भिषण वर्षा पनि यही “फाइरवर्क” आँधीबाट प्रभावित थियो।