टोकियो ओलम्पिक खेलकुद समारोह आज रातिबाट शुरू हुने
2021-07-23 09:59:51cri
Share with:

 

टोकियो ओलम्पिक खेलकुद समारोह आज रातिबाट शुरू हुने_fororder_5

टोकियो ओलम्पिक खेलकुद समारोह आज जुलाई २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म आयोजना हुनेछ।

टोकियो ओलम्पिक खेलकुद समारोह आज रातिबाट शुरू हुने_fororder_6

कोभिड-१९ का कारण ओलम्पिक खेलकुद समारोह एक वर्ष स्थगित गरिएको थियो। कोभिड-१९को प्रतिरोध गर्दै आज राति हुने उद्धाटन समारोह दर्शकबिना आयोजना हुनेछ।

टोकियो ओलम्पिक खेलकुद समारोह आज रातिबाट शुरू हुने_fororder_4

यस पटकको ओलम्पिकमा नेपालले पाँच जना खेलाडीलाई पठाएको छ। यी मध्ये १९ वर्षीया गौरिका सिंहले दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएका छन्। यस ओलम्पिक मा उनको उत्कृष्ट प्रदर्शनको हामी अपेक्षा गर्दछौँ।