सी चिनफिङद्वारा तिब्बतको भ्रमण #चिनियाँराष्ट्राध्यक्ष
2021-07-24 18:51:12cri
Share with:

सी चिनफिङद्वारा तिब्बतको भ्रमण #चिनियाँराष्ट्राध्यक्ष_fororder_3

गएको १० वर्ष यता सी चिनफिङले फेरि एक पटक चीनको तिब्बत घुम्नुभएको छ। यसरी चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय प्रतिनिधि महाधिवेशको अठारौं बैठक यता उहाँले चीनका सबै प्रान्तहरू भ्रमण गर्नुभएको छ।

सी चिनफिङद्वारा तिब्बतको भ्रमण #चिनियाँराष्ट्राध्यक्ष_fororder_4

तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वार्षिकोत्सवमा चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ विशेष शुभकामना दिन तिब्बतमा पुग्नुभएको छ जुन चिनियाँ कम्युनिष्ट पार्टीको मात्र नभई राष्टको इतिहासमा पहिलो पटक हो।

तिब्बतमा भ्रमण गरेको तीन दिनमा सी चिनफिङले तिब्बतका गाउँहरू, रेलमार्ग र साँस्कृतिक क्षेत्रमा पुगेर अध्ययन र सर्वेक्षण गर्नुभएको छ। उहाँको यस पटकको तिब्बत भ्रमण सकारात्मक र प्रभावकारी मानिएको छ।