तिब्बतको स्वच्छ माटोको संरक्षण गरौं: सी चिनफिङ #चिनियाँराष्ट्राध्यक्ष
2021-07-24 16:42:02cri
Share with:

तिब्बतको निरीक्षण भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २१ तारिख मध्यान्ह नी याङ नदी पुलतिर जाँदा तत्स्थानमा पैदलद्वारा ब्रह्मपुत्र नदी र नि याङ नदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षण अवस्थाको निरीक्षण गर्नुभएको छ।

निरीक्षणको क्रममा राष्ट्राध्यक्ष सीले ब्रह्मपुत्र नदी बग्ने क्षेत्र एउटा मूल्यवान हरित भूमि भएकाले त्यसको पर्यावरण निकै कमजोर रहेको तर्फ ध्यान दिनुभयो। उहाँले त्यस स्वच्छ भूमिको राम्रोसँग संरक्षण गर्न निर्देशन पनि दिनुभएको छ।