कोभिड-१९ स्रोतलाई लिएर राजनैतिक हतियार बनाउँदै अमेरिका
2021-07-28 15:32:53cri
Share with:

हालै अमेरिकाको दबावमा विश्व स्वास्थ्य संगठनले उहान भाइरस प्रतिष्ठानमा केन्द्रित भएर चीनमा दोस्रो चरणको कोभिड-१९ स्रोत सर्वेक्षण गर्ने घोषणा गरेको छ। केही अमेरिकी राजनीतिज्ञले कोभिड-१९ स्रोतलाई राजनीतिकरण गरेर तथाकथित कोरोना भाइरस प्रयोगशालाबाट चुहिएको धारणा बनाएर चीनमाथि हिलो छ्याप्नुका साथै राजनैतिक हतियारको रूपमा प्रयोग गर्न खोजेका छन्।