चिनियाँ गतिका नयाँ प्रतिनिधि: १ सय मिटर दौडका खेलाडी सु पिनथेन
2021-08-02 15:41:35cri
Share with:

चिनियाँ गतिका नयाँ प्रतिनिधि: १ सय मिटर दौडका खेलाडी सु पिनथेन_fororder_飞人1

अगष्ट १ टोकियो ओलम्पिक खेलकुदमा जारी पुरूषतर्फको १ सय मिटर दौडको फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी सु पिनथेनले छैटौं स्थान मात्र हासिल गरेका छन्। यद्यपि उनले ९.८३ सेकेण्डको नयाँ एशियाली किर्तिमान बनाएका छन्।   

चिनियाँ गतिका नयाँ प्रतिनिधि: १ सय मिटर दौडका खेलाडी सु पिनथेन_fororder_飞人2

साथै सु पिनथेन ओलम्पिक खेलकुदको पुरूषतर्फको १ सय मिटर दौडको फाइनल प्रतियोगितामा प्रवेश गर्ने पहिलो चिनियाँ खेलाडी पनि हुन्।

चिनियाँ गतिका नयाँ प्रतिनिधि: १ सय मिटर दौडका खेलाडी सु पिनथेन_fororder_飞人3