हेरौं, विशेषतायुक्त मास्कहरू।
2021-08-16 11:32:43CRI
Share with:

केही समयअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीको नियन्त्रण तथा प्रतिरोध गर्न मास्क लगाउन आह्वान गर्नुभएको छ। दैनिक जीवनमा नभई नहुने चीज बनिसकेको मास्क लगाउँदा आ-आफ्ना विशेषता पनि देखाउनुपर्छ। हेरौं। विश्वका विभिन्न मुलुकमा भेटिने विशेषतायुक्त मास्कहरू।