चमत्कारी आकाशे बाटोमा
2021-08-19 12:32:54CRI
Share with:

ल्हासा स्टेशन सन् २००६ को जुलाई १ तारिख चिनियाँ आकाशे पुल छिङहाई तिब्बत रेल संचालनमा आएपछि प्रयोगमा ल्याइएको हो।ल्हासा रेल स्टेशनको भवनको उचाइ २२.९ मिटर छ र भवनमा प्रदूषणमुक्त सौर्य ऊर्जाको प्रबन्धको छ। हाल, प्रतिदिन यहाँ आउनेजाने यात्रुहरूको संख्या २७०० पुगेको छ।