कार्बनको खपत कसरी कम गर्ने त?
2021-08-25 10:31:29cri
Share with:

अगष्ट २५ तारिख चीनको राष्ट्रिय कार्बन न्यूनिकरण दिवस हो। साथै यस हप्ता चीनको राष्ट्रिय स्रोत किफायत सम्बन्धी प्रचार प्रसार सप्ताह पनि हो। बितेका केही वर्षयता कम कार्बन भन्ने विचारलाई गहन रूपमा चिनियाँ जनताले आफ्नो दैनिक जीवनमा पालना गर्दै आएको देखिन्छ। कम कार्बन सम्बन्धी श्रृंखलाबद्ध कदमले कार्बनको निष्काशनलाई कटौती गर्नुका साथै हाम्रो पृथ्वीको पनि संरक्षण गर्न सकिनेछ।

कार्बनको खपत कसरी कम गर्ने त?_fororder_低碳11

कार्बनको खपत कसरी कम गर्ने त?_fororder_低碳33

कार्बनको खपत कसरी कम गर्ने त?_fororder_低碳22

कार्बनको खपत कसरी कम गर्ने त?_fororder_低碳44