पश्चिमी पैचिङको सबैभन्दा ठूलो फूल बजार
2021-09-07 09:55:58cri
Share with:

पश्चिमी पैचिङको सबैभन्दा ठूलो फूल बजार_fororder_3

पश्चिमी पैचिङको सबैभन्दा ठूलो फूल बजार_fororder_4

यु छुआन नामक फूल, चरा तथा माछा बजार पश्चिमी पैचिङको सबैभन्दा ठुलो फूल बजार हो। यो फूल बजार हरेक दिन बिहान साढे नौ बजे खुला गरिन्छ। अनि साँझ साढे पाँच बजे बन्द हुन्छ। यसले ठूलो ठाउँ ओगटेको छ। यहाँ विभिन्न थरिका रङ्गीबिरङ्गी फूलहरु पाइन्छन्। हरिया वनस्पतिहरु पनि छन्।