केन्याद्वारा जनावरको गणना
2021-09-09 10:19:11cri
Share with:

केन्याद्वारा जनावरको गणना_fororder_3

केन्याद्वारा जनावरको गणना_fororder_4

केन्याद्वारा जनावरको गणना_fororder_5

‌ केन्या सरकारले हालै जनावरको गणना रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्ट अनुसार हाल केन्यामा ३६,२८० वटा हात्तीहरु र २,५८९ वटा सिंहहरु छन्।