१६ वटा मुलुकका १८ जना किशोर किशोरी “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” निर्वाचित
2021-09-13 15:19:33cri
Share with:

 

१६ वटा मुलुकका १८ जना किशोर किशोरी “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” निर्वाचित_fororder_尼泊尔的乌玛·雷格米.PNG

सेप्टेम्बर ६ तारिख “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत खोज्ने” शीर्षकको गतिविधि सम्बन्धी विशेषज्ञको अन्तिम निर्णय सम्मेलन पैचिङमा आयोजना गरिएको छ। भारत, नेपाल, इरान, कम्बोडिया र पाकिस्तान लगायत १६ वटा मुलुकका १८ जना किशोर किशोरीलाई “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” को रूपमा निर्वाचित गरिएको छ।

१६ वटा मुलुकका १८ जना किशोर किशोरी “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” निर्वाचित_fororder_斯里兰卡的特努米.PNG

इन्टरनेटमा आयोजित मतदानको नतिजाको आधार तथा विभिन्न विशेषज्ञहरूबाट मुख्य विषय, कथा, स्वरूपको विशेषता, भाषा अभिव्यक्ति, भिडियोको गुणस्तर आदि पक्षबाट मूल्याङ्कन गरी अन्त्यमा १६ वटा मुलुकका १८ जना किशोर किशोरीलाई छनौट गरिएको हो। १८ जनाको नामावलीमा नेपालकी उमा रेग्मी, भारतकी देवोर्शमी नाथ र श्रीलंकाकी थेनुमी पनि समावेश छन्।

१६ वटा मुलुकका १८ जना किशोर किशोरी “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” निर्वाचित_fororder_印度的黛博什米·纳特.PNG