खुनमिङ बोटानिकल गार्डेन
2021-09-14 17:09:50CRI
Share with:

खुनमिङ बोटानिकल गार्डेन_fororder_0914kunming-1

चिनियाँ युननान प्रान्तस्थित चिनियाँ विज्ञान एकेडेमीअन्तर्गत खुनमिङ वनस्पति विज्ञान अनुसन्धान व्यूरोको खुनमिङ बोटानिकल गार्डेनमा लगभग ८ हजार ८ सय ४० प्रकारका वनस्पति रोपिएका छन्।

खुनमिङ बोटानिकल गार्डेन_fororder_0914kunming-2

४४ हेक्टर क्षेत्रफलमा १६ विशेष क्षेत्र खोलिएको छ।  खुनमिङ बोटानिकल गार्डनले मुख्यतः चिनियाँ युननान पठारभूमि र हङतुन पहाडको दक्षिणी भागमा दुर्लभ र लुप्तप्राय बिरुवा,विशेष समूह र महत्वपूर्ण आर्थिक बिरुवाको सुरक्षा र विकास गरेको छ।

खुनमिङ बोटानिकल गार्डेन_fororder_0914kunming-3