सिनोफार्मबाट कोभिड-१९का लागि २ औषधि अनुसन्धान तथा विकास
2021-09-14 18:46:16CRI
Share with:

चिनियाँ खोपको उत्पादकबाट प्राप्त जानकारीअनुसार, सिनोफार्म दुई औषधिको अनुसन्धान तथा विकास गरिरहेको छ। यसले नयाँ कोरोना भाइरसलाई बेअसर पार्ने तथा मानव सरीरमा भाइरस संक्रमणको रोकथाममा थप प्रभावकारी बनाउने अपेक्षा छ।

दुई औषधिहरुमध्येको एक यस महिना चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२१ मा पहिलोपटक सार्वजनिक भइसकेको छ।

त्यो औषधि हाल क्लिनिकल परीक्षणमा रहेको छ।