चीनका राष्ट्रध्यक्ष सी चिनफिङद्वारा शानसी प्रान्तको निरीक्षण - ४
2021-09-15 16:14:40cri
Share with:

सेप्टम्बर १४ तारिखका दिन चीनका राष्ट्रध्यक्ष सी चिनफिङले चीनको शानसी प्रान्तको यु लिन शहरमा अवस्थित स्वी ह्वी स्कुलको निरीक्षण गर्नुभएको छ।

उहाँले सबै विद्यार्थीहरुलाई चौतर्फि विकास गर्न तथा सँगसँगै समाज र चीनको निर्माणमा योगदान दिन आव्हान पनि गर्नुभएको छ।