शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी
2021-09-15 16:15:54cri
Share with:

शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी_fororder_1

 

हालै शाङहाई सहयोग संगठनमा आबद्ध मुलुकहरुको“एउटै सपना”शीर्षकमा महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी चीनको बेइजिङस्थित चित्र भवनमा आयोजना गरिएको छ।