अफगानिस्तानी जनताको दैनिक जीवन
2021-09-18 16:03:02cri
Share with:

अफगानिस्तानी जनताको दैनिक जीवन_fororder_3

हाल अफगानिस्तानको सुरक्षा अवस्था सुदृढ हुँदैछ। तर आर्थिक परिस्थिति निरन्तर रुपमा खस्केको छ। अफगानी जनताको तालिवान सरकारप्रति ठूलो अपेक्षा छ।