सी चिन फिङले भिडियोमार्फत चुङ क्वान छुन मञ्च २०२१ को उद्घाटन समारोहमा सम्बोधन गर्नुहुने #चिनियाँराष्ट्राध्यक्ष
2021-09-23 20:54:36cri
Share with:

चुङ क्वान छुन मञ्च २०२१ सेप्टेम्बर २४ तारिख बेलुका पैचिङमा आयोजना हुने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले भिडियोमार्फत सो मञ्चको उद्घाटन समारोहमा मन्तव्य दिनुहुने कार्यक्रम छ।

चाइना मिडिया ग्रुपले सो उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ।