दोस्रो राष्ट्र संघीय दिगो यातायात सम्मेलनमा गरिबी उन्मूलनसम्बन्धमा छलफल
2021-10-18 10:44:59CRI
Share with:

दोस्रो राष्ट्र संघीय दिगो यातायात सम्मेलनमा गरिबी उन्मूलनसम्बन्धमा छलफल_fororder_1

दोस्रो राष्ट्र संघीय दिगो यातायात सम्मेलन १४ तारिखदेखि १६ तारिखसम्म पैचिङमा आयोजना भएको छ। सो सम्मेलनमा गरिबी उन्मूलन सम्बन्धमा पनि सहभागीहरूको ध्यानाकर्षण भएको छ। 

दोस्रो राष्ट्र संघीय दिगो यातायात सम्मेलनमा गरिबी उन्मूलनसम्बन्धमा छलफल_fororder_2

सम्मेलनको मुख्य विषयबस्तु दिगो यातायात र गरिबी उन्मूलन, जनतालाई सेवा दिने तथा अर्थतन्त्रको पुनरूत्थान हुने भन्ने रहेको छ। गरिबी उन्मूलन मानवजातिका सामु देखापरेको साझा चुनौती हो। संयुक्त राष्ट्र राष्ट्र संघ २०३० दिगो विकास एजेण्डाको यो पहिलो लक्ष्य हो।

दोस्रो राष्ट्र संघीय दिगो यातायात सम्मेलनमा गरिबी उन्मूलनसम्बन्धमा छलफल_fororder_3

जापान, मंगोलिया, फिलिपिन्स, जिम्बाब्वेलगायतका देशहरूका प्रतिनिधिहरूले सम्मेलनको मुख्य विषयबस्तुमा आ-आफ्ना अनुभव सुनाएका थिए।

दोस्रो राष्ट्र संघीय दिगो यातायात सम्मेलनमा गरिबी उन्मूलनसम्बन्धमा छलफल_fororder_4

साथै चिनियाँ यातायात तथा ढुवानी मन्त्री ली स्याउफङ र राष्ट्र संघीय उपमहासचिव लिय चनमिनले उक्त सम्मेलनको संयुक्त अध्यक्षता गर्नुभएको थियो।