पहेंलो नदीमाथि इन्द्रेणी
2021-10-20 15:13:03cri
Share with:

पहेंलो नदीमाथि इन्द्रेणी_fororder_4

पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनुका साथै विश्वको पाँचौ ठूलो नदी पनि हो। 

पहेंलो नदीमाथि इन्द्रेणी_fororder_5

यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिटर रहेको छ। 

पहेंलो नदीमाथि इन्द्रेणी_fororder_6

पहेंलो नदी  अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो । समस्त नदीमा पहेंलो रङ्ग देखिन्छ।