इजरायली जासुसी सूचना अनुसारः अमेरीकी वैज्ञानिकद्वारा कोरोना भाइरसको अध्ययन र चुहावट
2021-10-21 19:00:49CRI
Share with:

सन् २०२१ को सेप्टेम्बर २७ तारिख एक दिलानली नामक नेटिजनले ट्विटरमा‘कोरोना भाइरससम्बन्धी हल्ला र वास्तविक अवस्था’शीर्षकमा लेख सार्वजनिक गरेका थिए।

इजरायली जासुसी सूचना अनुसारः अमेरीकी वैज्ञानिकद्वारा कोरोना भाइरसको अध्ययन र चुहावट_fororder_11

उक्त लेखमा इजरायली जासुसी संस्थाले नियन्त्रण गरेको जासुसी सफ्टवेयरको डाटाबेसमा एक अमेरिकीको परिचयमा रेकर्ड गरिएको कोरोना भाइरससम्बन्धी विषयबारे जानकारी दिइएको छ।

लेखमा, उक्त रेकर्डअनुसार, चीनको उहान सहरमा कोरोना भाइरस पत्ता लगाइनु अगाडि र अमेरिकी सैनिकले उहानमा सातौँ विश्व सैनिक खेलकुद समारोहमा भाग लिनु अगाडि नै कोरोना भाइरस अमेरिकामा फैलिसकेको उल्लेख गरिएको छ।

इजरायली जासुसी सूचना अनुसारः अमेरीकी वैज्ञानिकद्वारा कोरोना भाइरसको अध्ययन र चुहावट_fororder_22

दिलानली नामक नेटिजनले ‘धेरै व्यक्तिको आरोप सही हो, अमेरिकी वैज्ञानिकले कृत्रिम भाइरसको अध्ययन गर्दा कोरोना भाइरसको चुहावट गरेको’ ट्विटरमा टिप्पणी गरेका थिए।