चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शानतोङमा पीत नदीको निरीक्षण
2021-10-21 18:27:30CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टुबर २० तारिख चीनको शानतोङ प्रान्तको तोङयिन सहरमा समुद्रमा जोडिने पीतनदी स्थल क्षेत्रको निरीक्षण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले पीतनदी स्थल क्षेत्रको वरिपरिको घाट, पीत नदी डेल्टाको पर्यावरणीय निगरानी केन्द्र तथा पीत नदी डेल्टा राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रमा गएर पीत नदीको अवस्था र डेल्टा सिमसारको पर्यावरणीय वातावरणको संरक्षण र उच्च गुणस्तरिय विकासको अवस्थाबारे जानकारी लिनुभएको छ।