राष्ट्राध्यक्ष सी चिनफिङद्वारा निरन्तर रुपमा तोङयिङको निरीक्षण
2021-10-22 10:54:52cri
Share with:

अक्टुबर २१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शान तोङ प्रान्तको तोङयिन शहरको निरीक्षण गर्नुभएको छ। उहाँले त्यहाँको आधुनिक कृषिको विकास, स्थानिय बासिन्दाहरुको नयाँ घरमा बसाइ सराई तथा विजय नामक तेल क्षेत्रको विकास परिस्थितिको निरीक्षण गर्नुभएको छ।