मद्दत दिने मायालु पाण्डा
2021-10-25 19:14:08cri
Share with:

सन् १९७१ अक्टोबर २५ तारिखका दिन जन गणतन्त्र चीनले संयुक्त राष्ट्र संघमा वैधानिक सिट पुन:प्राप्त गरेको थियो।

विगत पचास वर्षयता चीनले विश्वको शान्तिको संरक्षण, साझा विकासको प्रबर्द्धन, कोरोना भाइरस महामारीको बिरुद्ध, गरिबी मुक्ति क्षेत्रमा सक्दो प्रयास गरेको, विश्वका लागि ठूलो योगदान दिएको छ।

भविश्यमा चीन विश्वको शान्तिको निर्माण गर्ने पक्ष, विश्वको विकासका लागि योगदान दिने पक्ष, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्ने पक्ष सधैं नै बनिरहने छ।