६ बर्षसम्म नेपाल बसेका चिनियाँको कथा
2021-11-16 10:20:18cri
Share with:

आज समुद्र जीले तपाईँलाई नेपालमा ६ बर्षसम्म बसेर काम गर्नुभएको एक चिनियाँ साथीको परिचय दिनु हुनेछ। उहाँले युन नान स्रोत तथा लगानी ग्रुपको नेपालस्थित व्यूरो अफिसमा ६ बर्षसम्म काम गर्नुभएको थियो र सन् २०१५ मा गएको गम्भीर भूकम्पमा पनि नेपालमै हुनुहुन्थ्यो। उहाँको कथा हामीसँगै हेरौं।