पैचिङ हिउँदे ओलम्पिकको प्रतियोगिता :गतिमान स्केटिङ खेल
2021-11-26 16:56:26cri
Share with:

पैचिङ हिउँदे ओलम्पिकको प्रतियोगिता :गतिमान स्केटिङ खेल_fororder_11

गतिमान स्केटिङ खेल हिउँदे लम्पिक खेलकुदको एउटा प्रतियगिता ह। सन् 2022 सालक गतिमान स्केटिङ खेलमा 9 वटा प्रतियगिताहरू जना हुने छ। बेग्ला बेग्लै रूपमा पुरूषहरूका 500 मिटर 1000 मिटर 1500 मिटर तथा 5000 मिटरका गतिमान स्केटिङ खेल छन्। अनि महिलाहरूका  500 मिटर 1000 मिटर 1500 मिटर तथा 3000 मिटरका गतिमान स्केटिङ खेल छन्।