अमेरिकाले विश्वसमक्ष राजनीतिक हास्यास्पद नाटक पुन: देखाउने
2021-11-26 16:47:26cri
Share with:

अमेरिकाले विश्वसमक्ष राजनीतिक हास्यास्पद नाटक पुन: देखाउने_fororder_rp1

अमेरिकी विदेश मन्त्रालयले हाल तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनमा सहभागी हुन थाइवान पक्षधरलाई निमन्त्रणा दिएको घोषणा गरेको छ। अमेरिकाले प्रजातन्त्रको नाउँमा थाइवान स्वतन्त्र पक्षधरलाई समर्थन गर्न खोजेको छ। अमेरिकाको यस्तो कारवाईले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र प्रतिद्वन्दी तथा पृथकता अवस्थालाई उत्तेजित पार्नु एक मात्र चीन भन्ने सिद्धान्त विपरीत हुनुका साथै प्रजातान्त्रिक मूल्यलाई पनि ध्वस्त पारेको छ। चीनले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।

एक मात्र चीन भन्ने सिद्धान्त सबैले मान्यता दिएको अन्तर्राष्ट्रिय सम्बन्धको नियम हो। चीनको एक भूखण्डको हैसियतले थाइवानको अन्य कुनै पनि अन्तर्राष्ट्रिय स्थान छैन।