चाइना मिडिया ग्रुपद्वारा अफ्रिकी मित्रता नामक मिडिया मञ्च आयोजना
2021-11-28 19:16:59cri
Share with:

चाइना मिडिया ग्रुपद्वारा अफ्रिकी मित्रता नामक मिडिया मञ्च आयोजना_fororder_论坛1

नोभेम्बर २६ तारिख चाइना मिडिया ग्रुपको अफ्रिकाको मुख्यालयले आयोजना गरेको २०२१ अफ्रिकी मित्रता नामक मिडिया सहकार्य मञ्च केन्याको राजधानी नैरोबीमा शुरू भएको छ। “पारस्परिक सम्मान, सहकार्यमार्फत साझा बिजय र चीन-अफ्रिका संयुक्त मिडिया विकास”सो मञ्चको मुख्य विषय थियो र चीन लगायतका अरू ४३ वटा अफ्रिकी मुलुकबाट आएका सयौं सहभागीहरूले भिडियोमार्फत सहकार्यको विषयबारे चर्चा गरेका छन्।