२०२१ अफ्रिकी मित्रता मिडिया सहकार्य मञ्चमा चिनियाँ प्रचार मन्त्रीको भनाई
2021-11-28 19:20:11cri
Share with:

२०२१ अफ्रिकी मित्रता मिडिया सहकार्य मञ्चमा चिनियाँ प्रचार मन्त्रीको भनाई_fororder_hkm2

२०२१ अफ्रिकी मित्रता मिडिया सहकार्य मञ्च नोभेम्बर २६ तारिख अनलाइनमार्फत आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय समितिका राजनैतिक विभागका सदस्य एवम् चिनियाँ संचारमन्त्री ह्वाङ खुन मिङले भिडियोमार्फत एउटा सम्बोधन दिनुभयो।