china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको अर्थतन्त्रको पुनःरुत्थान भइरहेको विशेषज्ञको भनाइ
    (GMT+08:00) 2009-11-11 16:04:24    

                 चिनियाँ राष्ट्रिय तथ्यांक ब्यूरोले आज सार्वजनिक गरेको तथ्यांकअनुसार, अक्टोबर महिनामा चिनियाँ नागरिकको उपभोक्ता मूल्यसूची तथा औद्योगिक उत्पादित बस्तुको मूल्यसूचीको घटावा दर निरन्तर कम हुँदैआएको छ। औद्योगिक उत्पादन तथा सामाजिक उपभोग्य बस्तुको बिक्री परिमाणमा द्रूत बृद्धि भएको छ। विशेषज्ञहरुले हाम्रा सम्बाददातासित कुराकानी गर्दै यस पटक सार्वजनिक तथ्याङ्कबाट चीनको अर्थतन्त्रको पुनःरुत्थान भइरहेको देखाइएको कुरा बताउनुभएको छ। यसका साथै विशेषज्ञहरुले चीनको अर्थतन्त्रमा मुद्रस्फिती देखा नपरेको पनि औँल्याउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040