china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको वायु सेनाको स्थापना भएको साठीऔं वार्षिकोत्सव समारोह पैचिङमा आयोजित
    (GMT+08:00) 2009-11-11 19:09:32    

                चीनको जन मुक्ति सेना अन्तर्गतको वायु सेनाको स्थापना भएको साठीऔं वार्षिकोत्सव समारोह आज पैचिङमा आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्य एवं चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष को पो श्युङले सो समारोहलाई सम्बोधन गर्दै नयाँ शुरुवातमा वायु सेनाको निर्माणको बैज्ञानिक विकासलाई अगाडी बढाउनुपर्ने र नयाँ शताव्दीमा चिनियाँ सेनाको ऐतिहासिक जिम्मेवारी वहन गर्ने माँगसँग अनुकूल रहेको वायु सेनाको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

                श्री को पो श्युङका अनुसार वायु सेना चीनको सैनिक शक्तिको एउटा महत्वपूर्ण भाग हो चिनियाँ विशेषतायुक्त सिद्धान्तमार्फत चिनियाँ सैनिकहरुलाई शक्तिशाली, युद्धको तयारी, तालिम, कार्य तथा जीवनको सामान्य परिपाटीको स्थापना एवं आधारभूत निकायको निर्माणलाई सबल पार्नु पार्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040