|
|
|
|||||||||
|
||
बितेका केही वर्षयता चीनले ठूलो परिधिमा राष्ट्रिय भूमिमा हरियाली गतिबिधि चालेर सक्रियताका साथ वन स्रोतको विकास र संरक्षण गरेकाले वनको क्षेत्रफल र वनस्रोतको सञ्चय दुवै नै वृद्धि भएको लक्ष्यलाई साकार तुल्याएको छ। हाल चीन एशिया-प्रशान्त क्षेत्रको वनस्रोत कम हुने प्रवृतिको नियन्त्रण गर्ने मुख्य शक्ति बनिसकेको देखिन्छ।
हाम्रा सम्वाददाताले हाल क्वाङ्ग सिको क्वै लिन शहरमा भैरहेको संयुक्त राष्ट्र संघको वन मञ्चका सदस्य मुलुकको सम्मेलनमा उक्त जानकारी प्राप्त गरेका हुन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
||||||