फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानमा दुईवटा बम विस्फोट

(GMT+08:00) 2009-11-20 18:12:37

        अफगानिस्तानमा आज विहान दुई वटा बम विस्फोट गराइएको छ। यसमा परी कम्तिमा 16 जना मृत्यु हुनुका साथै बीस जना घाइते भएका छन्।

         अफगानिस्तानका राष्ट्रपति हामिद कार्जाइले हिजो राजधानी काबुलमा राष्ट्रपति पदको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहण समारोहमा उहाँले राष्ट्रिय मेलमिलाप बढाउन आव्हान गर्नुका साथै अफगानिस्तानको सुरक्षा सेनाको भूमिकामाथि जोड दिनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह