|
|
|
|||||||||
|
||
चीनको केन्द्रीय समितिको सैन्य आयोगका सदस्य एवम् चिफ अफ जनरल स्टाफ छन पिङ्ग दले आज पैचिङ्गमा अन्तर्राष्ट्रिय शान्ति रक्षासम्बन्धी गोष्ठीमा सहभागी हुनुभएका संयुक्त राष्ट्र संघका उप महासचिव आलान लेरोईसँग भेटघाट गर्नुभयो।
भेटका अवसरमा श्री छनले चिनियाँ सेनाले संयुक्त राष्ट्र संघको शान्ति रक्षा गतिबिधिमा झन् झन् महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको बताउनुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
||||||